युनिटी कप अन्तरराष्ट्रिय क्रिकेट : नेपालले वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौँ, १० असोज । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल भोलि खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३…