नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको अवसरमा मैत्रीपूर्ण फुटबल, नेपाली टोली पराजित

काठमाडौं, १७ साउन । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा मैत्रीपूर्ण फुटबल भएको छ । ग्वाङ्झाउको नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली ३–१ गोलले पराजित भयो । मैत्रीपूर्ण खेल हाइचु जिल्लाको यान् च काङ रङ्गशालामा भएको थियो । जसमा चीनमा रहेका नेपालीको समूह र चिनियाँ पक्षका व्यावसायिक खेलाडीले…