काठमाडौँ, ५ असोज । नेकपा माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् । यस्तै प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत गरेको एक नेताले बताए । यस्तै एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर…