काठमाडौं, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफूले निर्वाचित संविधानसभामार्फत बनाएको संविधान जारी भएको ऐतिहासिक…