एमालेको विधान महाधिवेशन: समूहगत छलफल सकियो, भोलि समूह संयोजकले प्रस्तुत गर्ने

काठमाडौं, २१ भदौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल सकिएको छ । हिजोदेखि चलिरहेको विधान महाधिवेशनमा आज दुई हजार एक सय २६ प्रतिनिधिलाई १० वटा समूह बनाएर समुहगत छलफल गरेको हो । समूहमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथी छलफल गराइएको थियो । समूहमा धेरैलाई…