कमर्चारीलाई मुख्यमन्त्री कडेलको निर्देशन: हिजोको धङधङ्गीबाट मुक्त हुनुहोस

सुर्खेत, ११ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले हिजैकै धङधङ्गीबाट मुक्त भएर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। कर्मचारीतन्त्रमा अझैपनि परम्परागत शैली रहेको कायम रहेकोभन्दै मुख्यमन्त्री कडेलले त्यस्तो शैली सुधार्न नसके अपेक्षित नतिजा हासिल नहुने बताउनुभयो। आफूले सम्हालेको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्र्तगतको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले मन्त्रालय सेवाग्राहलाई दुःख दिने…