काठमाडौं, २५ भदौ । सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र लुटपाटपछि सत्ताबाट अप्रत्यासित बाहिरिन बाध्य नेकपा (एमाले) ले पार्टी पंक्तिलाई जिम्मेवार र शान्त हुन आग्रह गरेको छ । एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी पंक्तिलाई शान्त, एकताबद्ध र जिम्मेवार भएर अगाडि बढ्न आह्वान गरेका छन्।…