दिल्ली जानुअघि परराष्ट्रमन्त्रीलाई प्रश्न : सीमा विवादको विषयमा कुरा हुन्छ ?

काठमाडौं, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाललाई दिल्ली जानको लागि विमानस्थल पुगेका सञ्चारकर्मीहरुले प्रश्न गरेका छन् । आज सञ्चारकर्मीहरुले उहाँलाई प्रश्न गरेका थिए,‘सीमा विवादको विषयमा कुरा हुन्छ ?’ उनिहरुको जवाफमा मन्त्री खनालले उठेका सबै विषयमा छलफल हुने बताउनुभयो । नयाँ सरकार बनिसकेपछिका प्राथमिकताका विषयहरूमा भारतसँग संवाद गर्ने उहाँले बताउनुभयो । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण…