काठमाडौँ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले पनि बालेन शाह र सुदन गुरुङ विरुद्ध जाहेरी दिएको छ । गत भदौ २३ र २४ मा जेनजी प्रदर्शनको क्रममा भएको अप्रिय घटनामा उनीहरू जिम्मेवार रहेको भन्दै नेविसंघले कारबाही गर्न माग गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको जाहेरीमा नेविसंघको तर्फबाट अशोक सिंह विष्टले हस्ताक्षर…