राष्ट्रिय सभाका लागि एमालेले टुंग्यायो उम्मेदवार (को काहाँ बाट नामसहित)

काठमाडौं, २३ पुस । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।एक पदाधिकारीका अनुसार रोशनी मेचे, बाग्मतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा राम कुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सदूर पश्चिममा लिला भण्डारी छन् । रोशनी मेचे अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव हुन् । त्यस्तै रामकुमारी झाँक्री एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी नेत्री…