विशेष महाधिवेशन विधानसम्मत हो, सभापति सहभागी हुनुपर्छ :गगन थापा

काठमाडौं, २४ पुस ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको बताउनुभएको छ । पार्टीकै साथीहरूले उक्त महाधिवेशन आयोजना गरेको भन्दै थापाले त्यसमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि आफूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो कुरा सभापतिसम्म पुर्‍याइदिन भनेको बताउनुभयो । आज फेरि मैले यहाँ भनेको…