रवि–बालेनबीच हुने भनिएको सम्झौता आज नहुने

काठमाडौं, ११ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति भोलि शनिवार लाई सरेको छ। सैद्धान्तिक कुरामा अझै गृहकार्यको आवश्यकता रहेको भन्दै शुक्रबार हुने भनिएको सहमति शनिबारलाई सारिएको स्रोतले जानकारी दिएको छ। दुई पक्षबीच हुने सम्झौता पत्रको मस्यौदा अन्तिम चरणमा छ। केही सैद्धान्तिक विषयमा…