काठमाडौं, १६ भदौ । कञ्चनपुरमा सशस्त्र प्रहरीका दुई बीओपीसहित ५२ घर डुबानमा परेका छन् । अविरल वर्षापछि जोगबुडा नदीको बाढी पस्दा सशस्त्र प्रहरीका दुई बीओपी र ५२ घर डुबानमा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले दोधाराचाँदनी नगरपालिका–७ र वडा नम्बर १० मा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी)…