काठमाडौं, १४ पुस । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा जाँदैहुनुहुनछ । उक्त घटनाका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराउन उनी सोमबार मध्यान्ह १२ बजे आयोगको कार्यालय सिंहदरबार जान लाग्नुभएका हो। लेखकको सचिवालयका अनुसार सो संवेदनशील घटनाको पृष्ठभूमि र यथार्थ विवरणबारे…