विशेष महाधिवेशन पक्षधरले भन्यो– हामी फुटको पक्षमा छैनौँ, विधान अनुसार निर्णय लिइयोस्

काठमाडौं, १८ पुस।  नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिलाई तत्काल विशेष महाधिवेशनको पक्षमा निर्णय लिन माग गरेको छ ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विकल्पको रूपमा विशेष महाधिवेशनको बाटो अघि सारेका छन् । विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर केन्द्रीय समिति विशेष महाधिवेशनको निर्णय लिनुपर्ने नेता सुवास पोखरेलले…