काठमाडौं, १९ पुस । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नकेपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मोर्चाबन्दी हुनसक्ने बताउनु भएको छ । नेकपा (एमाले) लमजुङले शनिबार बेँसीसहरमा आयोजना गरेको ११ औं महाधिवेशनबाट निर्वाचितहरूको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेता गुरुङले यस्तो बताउनु भएको हो । रास्वपा, काठमाडौँ महानगरपालिका मेयर…