देशभर पश्चिमी वायुको आंशिक प्रभाव: काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौं, २७ पुस  । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईरमधेशमा केही ठाउँमा हुस्सुरकुहिरो लागेको छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आजराति पनि तराईका केही ठाउँमा हुस्सु कायमै…