काठमाडौ, १५ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। बिहानीपख कोशी, बागमती प्रदेशमा एक दुई स्थानमा छिटपुट वर्षा पनि भएको छ। शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू(भामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा…