पर्सामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाडौं, १८ साउन ।  पर्सामा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।पर्साको जिराभवानी गाउँपालिका(५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझी पक्राउ गरेका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् जितनले वादविवादको क्रममा कुटपिट गर्दा…