काठमाडौं, २२ साउन । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा सरुवा गरिएको छ । गृहमन्त्रीस्तरको निर्णयबाट आजदेखि लागु हुने गरी ११ एसएसपीलाई पदस्थापन गरिएको हो । यस्तै, दुई एसएसपीको सरुवा गरिएको छ । को कहाँ पुगे ?