काठमाडौं, २२ साउन । मजदुरीका लागी भारत पसेका मधुवन नगरपालिका–६ का एकै परिवारका तीन र सोही पालिका–८ का एक गरेर पाँच नेपाली भारतमा सम्पर्कविहीन भएका छन् ।परिवारका सदस्यले उनीहरु सडक निर्माणको काममा पुगेको र बुधबारदेखि सम्पर्कविहीन भएको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले पनि बर्दियाका ५ जना नेपाली बेपत्ता परेको जानकारी आफूहरुले…