काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित देउवा निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुनुहुन्थ्यो। कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सभापति र निवर्तमान सभापतिबीच शिष्टाचार भेट भएको पुष्टि गर्नूभयो। उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। सभापतिले निवर्तमान सभापतिलाई भेट्नु सामान्य कुरा…