नेपाली सेनामा २८० जना अधिकृतका लागि खुल्यो जागिर

काठमाडौं, ६ भदौ ।  नेपाली सेनाले दुईसय ८० अधिकृत (सहायक सेनानीरउपसेनानी)  पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सनोको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो। रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानीरउपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ। योग्यता…