धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

काठमाडौं, ४ माघ ।  धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा ३ पुरुष र २ महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिनुभयो। को १ ख ७११९ नम्बरको उक्त बस अचानक ब्रेक…