काठमाडौं, १० भदौ । पर्साको वीरगञ्ज महानगरपालिकामा गएको शुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये ९५ जनामा हैजा पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार एक सय ७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् । दुई सय २० जनाको विभिन्न…