रुपन्देही, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश जारी गरेको छ। बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश जारी गरेको हो। अदालतमा दर्ता भएको मुद्दा ,प्रारम्भिक आदेशहरू,थुनछेक बहस,धरौटी वा थुनाको आदेश,पुनरावलोकनलगायत अन्तिम निर्णयसम्मको प्रक्रियालाई कैफियत प्रतिवेदन हो। जिल्ला…