फेवातालमा हाम फालेकी महिलाको सकुशल उद्धार

काठमाडौं, १७ भदौ ।  पोखराको फेवातालमा हाम फालेको १ जना महिलाको सकुशल उद्धार गरिएको छ।कास्की जिल्लाको पोखरा महानगरपालिका–६ गौरीघाट स्थित फेवातालमा हाम फालेकी मकवानपुर जिल्ला घर भई सोही ठाउँको लेकसाइड बस्ने ४५ वर्षीया हिरा नेगीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आज बिहान उनि फेवातालमा हाम फाली काठको मुढामा अड्किएको भन्ने खबर पाउनासाथै सशस्त्र…