काठमाडौं, १७ भदौ । सुनसरीको झुम्का कारागारमा फेरि २ कैदी बन्दीको ज्यान गएको छ। धरान–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको हो। उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भुक्तान गरिरहेका थिए भने राई लागु औषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि कारागारमा थुनामा थिए। दुवैलाई श्वासप्रश्वासमा…