धनगढी, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली –५, बाट आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। चन्द काठमाडौंका पूर्वमेयर तथा रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहका निकटस्थ हुनुहुन्छ । चन्दले काठमाडौं महानगरपालिकामा बालेन शाहको कार्यकालमा शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्नुभएको थियो।…