काभ्रेपलाञ्चोक–१ बाट एमालेका केन्द्रीय सदस्य अमित लामालाई टिकट, जित्ने सम्भावना बलियो

काभ्रेपलाञ्चोक, ६ माघ । नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य अमित लामाले उम्मेवारी दर्ता गर्नुभएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामाले सो क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएनु भएको हो । काभ्रेपलाञ्चोक–१ मा एमालेभित्र रेशम लामा, चन्द्रबहादुर लामा लगायतका नेताहरू टिकटका दाबेदार रहे पनि अन्ततः संगठन, राजनीतिक सक्रियता…