काठमाडौं, २७ कात्तिक । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका तत्कालीन गोरखा मिडिया नेटवर्कका सञ्चालक रवि लामिछाने र छविलाल जोशीको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थप प्रमाण पेश गर्न आदेश दिएको छ।न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले थप प्रमाण झिकाउन भनेको हो। सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश गरिएको सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी…