पक्राउ पुर्जीबिनै पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी हिरासतमा

काठमाडौं, असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो । स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का आफैं जबरालाई पक्राउ गर्न उहाँको निवास पुग्नुभएको थियो । तर जबराविरुद्ध कुनै मुद्दा दर्ता नभएको र उहाँलाई पक्राउ गर्न…