मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

मनाङ, ११ असोज । चामेनजिकै घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको हो । उहाँका अनुसार मर्स्याङ्दी नदीको बहाव बढिरहेका कारण जोखिम थप बढेको छ । नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीमा समेत जोखिम बढेको…