काठमाडौँ, ९ असोज । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणका लागि अस्ट्रेलिया नेपालसँगै रहेको बताउनुभएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तामा प्रधानमन्त्री अल्बानिजले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। भेटवार्ताबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपद्को यस…