काठमाडौं,८ असोज । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी गठन र केन्द्रीय कमिटी सदस्य मनोनयनबारे छलफल भएको छ। पार्टी कार्यालयमा झन्डै चार घण्टा बसेको सचिवालय बैठकमा स्थायी कमिटी गठन तथा केन्द्रीय कमिटीमा मनोनयन गर्ने सदस्यका विषयमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकमा छलफल भएका नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि सार्वजनिक गर्ने तयारी…