उडिरहेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच कुटाकुट

काठमाडौं, १४ असोज । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट झन्डै १८० इजरायली यात्रु लिएर तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच कुटाकुट भएको छ। बीबीसी हिन्दीका अनुसार विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला ककपिटमा दुई पाइलटबीच हिंसात्मक झडप भएको थियो। झडपपछि विमान करिब दुई मिनेटमै तीव्र गतिमा तल झरेर १६ हजार ६०० फिटमा…