बागलुङ, १४ असोज । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोले ६१ घर तथा गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। बाढीले ५१ घर र १० गोठ बगाएको हो। दरमखोलाको कटानले…