ललितपुरमा प्रहरी चौकी पुगेर युवकले भने– मैले श्रीमती मारेँ

काठमाडौं, १७ माघ ।  ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार शुक्रबार पत्नी २३ वर्षीया कोपिला नेपालीसँग विवाद हुँदा आफूले उनको हत्या गरेको भनी ३० वर्षीय विनोद तामाङले प्रहरी चौकी टिकाभैरवमा आई जानकारी गराएका हुन्। दुवै…