आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने

काठमाडौं, १० असोज ।  निर्वाचन आयोगले आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले आउँदो प्रतिनिधिसभा चुनावमा मतदान गर्न पाउने जनाएको छ । आयोगले प्रेस विज्ञप्ति निकाल्दै १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाएको हो । नेपालको संविधानको धारा ८४ को उपधारा ५ मा…