काठमाडौं, १० माघ । बाजुरामा शुक्रबार रातिबाट वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्र स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका र गौमुल लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको छ ।वर्षासँगै बाक्लो हिमपात भएपछि अहिले यी स्थानमा चिसो बढ्दै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीहरुलाई समस्या हुने देखिएको छ । शुक्रबार…