मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरे

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन् । मधेशको २ सय ६४ पालिका प्रतिनिधिमध्ये २४२ पालिका प्रतिनिधि मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष ले मतदान गरेका हुन् ।बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सम्म चलेको थियो । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका मतदान सम्पन्न…