‘भक्तपुरको अधुरा विकास योजनाको काम पूरा गर्छु’: सचिव महेश बस्नेत

काठमाडौं, १७ माघ ।  नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाका कामहरू पूरा गर्ने प्रतिबद्धतासहित आफू उम्मेदवार भएर जनतामाझ आएको बताउनुभएको छ। उहाँले भक्तपुरको नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यसाथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको सङ्कल्प व्यक्त गर्नुभयो। “तपाईंहरूको बिचमा उपस्थित भएको छु,…