टी-२० शृङ्खलामा भारत विजयी, न्युजिल्यान्ड ४६ रनले पराजित

काठमाडौं, १८ माघ। न्युजिल्यान्डसँगको टी–२० शृङ्खला अन्तर्गत पाँचौ तथा अन्तिम खेलमा भारत विजयी भएको छ ।योसँगै भारतले शृङ्खला ४–१ ले जितेको हो । आइतबार राति भएको खेलमा घरेलु टोलीसँग न्युजिल्यान्ड ४६ रनले पराजित भएको छ । भारतले दिएको २ सय ७२ रनको ठूलो लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर ४ बलमा २ सय २५ रन बनाउँदै…