काठमाडौं, १३ फागुन । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लागेको छ । दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र…