डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

काठमाडौं,१७ असोज । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उहाँले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो। बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित उम्मेदवारी दिने निर्णय गरेको उहाँले बताउनुभएको छ। दूरदराजमा रहेका नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको…