एमालेका ३३ जना केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं, १६ असोज । नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय समिति बैठकले उहाँहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । शपथ…