काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनमा पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, नीति तथा संगठनात्मक पुनर्संरचनाका विषय मुख्य बहसमा रहने भएका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुभएका गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा भने महाधिवेशन प्रक्रियाबाट…