बालेनलाई सचिन तिमल्सिनाको काउन्टर–‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ’

काठमाडौं, १८ असोज । खुलामञ्चको प्रसङ्ग जोड्दै नेपाली कांग्रेसमाथि व्यंग्य गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई कांग्रेस नेता सचिन तिमल्सिनाले जवाफ फर्काउनुभएको छ । प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत कांग्रेसको १५औँ महाधिवेशनमा नेताहरूले दिएको भाषणलाई लक्षित गर्दै खुलामञ्च राम्रो बनाएकै कारण दलहरूले त्यहीँबाट गाली गर्न पाएको टिप्पणी गर्नुभएको थियो । त्यसको जवाफमा नेता तिमल्सिनाले सामाजिक सञ्जालमार्फत…