काठमाडौं, २४ माघ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको छ । शुक्रबार गृहजिल्ला झापा पुग्नुभएका अध्यक्ष ओलीले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सिक्ने चाहना र राजनीतिक सक्रियताको आकांक्षा राख्ने युवा पुस्तालाई निरुत्साहित गर्नु गलत हुने धारणा ब्यक्त गर्नुभयो । नयाँ पुस्ताले ‘सिक्छु, राजनीतिमा लाग्छु’ भन्नु…