काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको डेरामा चोरी गर्ने मनिष राजवाहक गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेलबाट भागेको खुलेको छ । उक्त कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कार्यकर्ताले निकालेपछि अरू थुप्रै कैदीबन्दीहरु भागेका थिए । ४२ वर्षीय राजवाहकलाई प्रहरीले गत २३ माघमा बाँसबारीबाट पक्राउ गरेर…